Home » » गजल गुञ्जन (2071-09-30/14-01-2015) गायक खेम थापा सँगको गजल गायन विशेष : Download

गजल गुञ्जन (2071-09-30/14-01-2015) गायक खेम थापा सँगको गजल गायन विशेष : Download

NepaliTalim | 3:26:00 PM | 0 comments
GAZAL GUNJAN : 
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति :(2070-11-05/19-05-2014) 

गायक खेम थापा सँगको गजल गायन विशेष साथमा तबला -आकर्षण गुरुङ्ग, हार्मोनियम-खेम थापा आफैं

नमस्कार साथीहरु,
आज मिति 2071 पुष 30 तदनुसार 14-January 2015 बुधवार, साहित्य जिवनका लागि खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

तबला -आकर्षण गुरुङ्ग
हार्मोनियम-खेम थापा
गजल गायक- खेम थापा।
खेम थापाले गाउने गजलका गजलकारहरु:
-समर प्रकाश
-नकुल पौडेल
-समीर सायर
-अवि तिवारी
प्रस्तोता-युवराज लामिछाने
रेकडिङ्ग-विनिता शिरीष
ईडिट-मुकेश ज्ञवाली
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger