Home » , » श्रुतिशंबेगबाट बिजय मल्लको उपन्यास "अनुराधा" : Download

श्रुतिशंबेगबाट बिजय मल्लको उपन्यास "अनुराधा" : Download

NepaliTalim | 4:24:00 PM | 1comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति :   "अनुराधा"
लेखक : बिजय मल्ल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज

नमस्कार साथीहरू,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 कार्तिक 4 गते तदनुसार 21-October-2014 मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा साहित्यकार बिजय मल्लको उपन्यास "अनुराधा" लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । अबका मंगलबारिय श्रृंखलहरुमा निरन्तर अनुराधाको बाचन सुन्नुहुनेछ । कार्यक्रममा कुनै सल्लाह सुझाव र प्रतिकृया भए कार्यक्रमको इमेल shrutisambeg@unn.com.np मा मेल गर्नुहोला । Novel Anuradha by Bijaya Malla
Listen and Download (Right Click and Save As to Download)
Episode 1 : (21-10-2071/2071-07-04)

Download : Click Here to Download Episode 1
Episode 2 : (28-10-2071/2071-07-11)

Download : Click Here to Download Episode 2
Episode 3 : (04-11-2071/2071-07-18)

Download : Click Here to Download Episode 3
Episode 4 : (11-11-2071/2071-07-25)

Download : Click Here to Download Episode 4
Episode 5 : (18-11-2071/2071-08-02)

Download : Click Here to Download Episode 5
Episode 6 : (25-11-2071/2071-08-09)

Download : Click Here to Download Episode 6
Episode 7 : (02-12-2071/2071-08-16)

Download : Click Here to Download Episode 7
आज यो उपन्यासको अनितम श्रृंखला बाचन हुनेछ । 
Episode 8 : (09-12-2071/2071-08-23)

Download : Click Here to download Episode 8-Final

Thank you Shrutisambeg,

Share this article :

1 comments:

smpathshala said...

कसले नकार्न सक्छ नारि शौन्दर्यको,कति शक्ति निहित छ यसमा।।
मैले अकस्मात्, उनको अनुहारको बायाँ भागमा फेरि त्यहीँ भयानक मुस्कान देखेँ । त्यो मेरो भ्रम थिएन, फेरि हेरेँ । उनी उही प्रकारले हाँसिरहेकी थिइन् । मेरो निष्प्राण, अविचल, सुषुप्त मन एकदम व्यग्र भयो । म रन्थनिएँ । मानौँ जङ्गलको बीचमा अचानक पानीको मूल फुट्छ, पानी बग्न थाल्छ र वरपरका तृषित मुर्झाएका रुखहरु पल्हाउन थाल्छन् । ममा यस्तै भयो । म आफैँसँग विस्मित् थिएँ ।”

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger