Home » » गिजु भईको उपन्यास "दिवा स्वप्न" (DIVA SWAPNA ) - Download

गिजु भईको उपन्यास "दिवा स्वप्न" (DIVA SWAPNA ) - Download

NepaliTalim | 10:28:00 AM | 1comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : दिवा स्वप्न (Diwa Swapna)
उपन्यासकार : गिजु भई
विधा :  उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
==================

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०६९ भाद्र १९ गते तदनुसार ४ सेप्टेम्बर २०१२ श्रुति शंबेगको मंगलबारको श्रृङ्खला मा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । गिजु भईको उपन्यास दिवा स्वप्न अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
गुज्रातिमा लेखिएको यो उपन्यास हिन्दी अंग्रेजीमा पनि अनुबाद भएका छन् भने नेपालीमा शरद चन्द वस्तिले अनुवाद गर्नुभएको हो । यो उपन्यास शिक्षक मासिक पत्रिकाले प्रकाशन गरेको हो।यो उपन्यास राजेन्द्र दाहालले सम्पादन गर्नुभको हो भने भुमिका पनि राजेन्द्र दाहाललेनै लेख्नुभएको छ । 
English Version PDF Download Click Here 
DIWA SWAPNA BY GIJUBHAI 
LISTEN AND DOWNLOAD
Episode 1 (2069-05-19/04-09-2012)

Download : Click Here to Download
Episode 2 (2069-05-26/11-09-2012)   

Download : Click Here to Download
Episode 3 (2069-06-02/18-09-2012) 

Download :Click Here to Download
शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने गिजुभाईको अत्यन्त उत्कृष्ट शिक्षण र सिकाई विधि सम्बन्धि ज्ञान दिने उपन्यास दिभा स्वप्न आज अन्तिम श्रीङ्खला लिएका आएका छौं ।
Episode 4 (2069-06-09/25-09-2012) -Final 

Download : Click Here to Download
Full Novel Listen at Youtube
Share this article :

1 comments:

NepaliTalim said...

A Comment from SaraShiva Sadaiba

परिश्रमी व्यक्ति कस्तै कठिनाईमा पनि हार्दैनन् । सफलताको शिखर नै उनिहरुको एकमात्र लक्ष हुन्छ । आजभन्दा लगभग 100 बर्ष अघिको भारत जतिबेला अँग्रेजहरुकै दबदबा चलिरहेको थियो त्यस समयमा पनि बालमैत्री शिक्षा त्यो पनि बिना कुनै पाठ्यपुस्तक बिधार्थीको ज्ञान शीप र व्यवहार मा परिबर्तन सम्भब छ भनी शिद्ध गर्न लागिपरेका गान्धिका समकालिन शिक्षाशास्त्री "गिजुभाई बधेका" आफै कक्षा शिक्षक भई कक्षा 4 मा 1 बर्ष व्यतित गर्दाका सफलताका कथा , भोग्नुपरेका समस्या , शिक्षक साथि जिशिअ तथा अभिभावकका अविश्वाश साथै रुपान्तरणका आफ्नै अनुभवको सँगालो "दिवास्वप्न" जो कोहि परिश्रमी मेहनती व्यक्तिहरुलाई उपयोगी साबित हुन्छ । अहिलेको नेपालको शैक्षिक अबस्थालाई तुलना गर्नुपर्दा त झन् "दिवास्प्न" शिक्षाको अमुल्य गहना हिरा साबित हुन्छ । पुस्तकको सफ्टकपी आफ्नो व्लगमा राखि जिज्ञासु पाठक समक्ष पुर्याउने कार्य गर्नुभएकोमा रामशरण श्रेष्ठ प्रति हार्दिक आभार प्रकट गर्छु ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger